प्रवर्द्धन केन्द्रबाट प्रदान गरिने तालीम

सीप, प्रविधि, श्रम र श्रोत साधनहरुको व्यवसायिक उपयोग गरी आय आर्जन गर्न अभिप्रेरित गर्न यस केन्द्रले आ.ब. २०७८।७९ मा विभिन्न बिषयहरुमा सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास सम्बन्धी तालीमहरु उपलब्ध गराउने छ । तालीमका बिषयहरु देहाय बमोजिम हुनेछन् ।

क्र.स.कार्यक्रम र क्रियाकलापआवेदन
हाउस वायरिङApply
उद्यमशीलता विकास
खाद्य प्रशोधन
बेसीक प्याट्रन सिलाई
एडभान्स प्याट्रन सिलाई
फेसन डिजाइन
हाते इम्ब्रोईडरी
मेसिन इम्ब्रोईडरी
क्रिष्टल सामग्री उत्पादन
१०व्यूटिसीयन (बेसिक)
११व्यूटिसीयन (एड्भान्स)
१२प्लम्बिङ्ग
१३मोवाइल मर्मत
१४मोटरसाइकल मर्मत
१५Auto mechanic (गाडि मर्मत-४ चक्के)
१६कम्प्युटर मर्मत- हार्डवेयर
१७कफि वारिष्टा
१८बेकरी बेसिक
१९हाते इम्ब्रोइडरी