सुचना

अति विपन्न, सीमान्तकृत, लोपोन्मुख, अपाङ्ग र एकल महिलाको देहायको स्थान र विषयमा उल्लिखित लक्षित वर्ग/समुदायका व्यक्तिलाई छोटो अवधिको सीप विकास तालिम सम्बन्धी सूचना । (२०८०।१०।०८)


लघु, घरेलु तथा साना उद्यमीलाई प्रविधि हस्तान्तरण तथा सीप विकास सम्बन्धी सूचनाको म्याद थप गरिएको सूचना । (२०८०।१०।०८)


मिति २०८०।०६।१२ को सूचना बमोजिमका तालिमहरुको प्रशिक्षार्थी छनौट भएको सूचना (वेवसाईटः२०८०।०९।०५)


प्रेस विज्ञप्ति । (राष्ट्रिय आविष्कार केन्द्रसँग प्रविधिको अनुसन्धान र विकासका लागि संझौता, २०८०।०९।०४)


लघु, घरेलु तथा साना उद्यमीलाई प्रविधि हस्तान्तरण तथा सीप विकास सम्बन्धी सूचना तथा विस्तृत बिवरण । (गोरखापत्र तथा वेवसाईटः २०८०।०९।०३)


कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि आवेदन पेश गर्ने बारे सूचना । (गोरखापत्रः २०८०।०८।१२)


प्रशिक्षकको सूचि (Roster) मा नाम समावेश गर्ने सम्बन्धी सूचना । (२०८०।०८।०८)


औद्योगिक तथा प्रविधि प्रदर्शनीका लागि सहयोग सम्बन्धी सूचना । (गोरखापत्रः २०८०।०७।२३)


प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि राय सुझाव बारे सूचना । (२०८०।०७।२३)


तालिम सम्बन्धि सूचना (गोरखापत्रः २०८०।०६।१२)


बोलपत्र अस्विकृत भएको सम्बन्धि सूचना (२०८०।०२।३२)


औद्योगिक मेसिन उपकरण खरिदका लागि बोलपत्र आव्हान सम्बन्धि सूचना (२०८०।०१।१४, उद्योगहरुका लागि प्रविधि हस्तान्तरण)


प्रविधि हस्तान्तरणका लागि सम्झौता गर्न आउने सम्बन्धी सूचना तथा विस्तृत विवरण (२०८०।०१।०१)


लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धनका लागि प्रविधि हस्तान्तरण सम्बन्धी सूचना तथा विस्तृत जानकारी तथा बिवरण (२०७९।११।१७)


प्रविधि हस्तान्तरण सम्बन्धि प्रारम्भिक छनौटको सूचना (२०७९।११।११)


तालिममा सहभागी हुने सम्बन्धी सूचना (२०७९।११।०३)


तालिम संचालन हुने सम्बन्धी सूचना (२०७९।१०।२५)


तालिम तथा कार्यालय सामाग्री खरिदका लागि सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धि सूचना (२०७९।०८।०७)


तालिम प्रशिक्षार्थी छनौट भएको सूचना (२०७९।०६।१२)


लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धनका लागि प्रविधि हस्तान्तरण सम्बन्धी सूचना तथा विस्तृत बिवरण (मिति २०७९।०६।१२)


प्रशिक्षकको सूचि (Roster) मा नाम समावेश गर्ने सम्बन्धि सूचनाको दरखास्त फारम (वर्ड फाईल)


प्रशिक्षकको सूचि (Roster) मा नाम समावेश गर्ने सम्बन्धि सूचना (मिति २०७९।०५।३०)


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्र वीच भएको समझदारीपत्रबारे प्रेस विज्ञप्ति (मिति २०७९।०५।१७)


तालिम सम्बन्धि सूचना (मिति २०७९।०४।०४)


सेवा खरिदको सिलबन्दी दरभाऊपत्र आह्वानको सूचना बिस्तृत (मिति २०७९।०४।०२)


सेवा खरिदको सिलबन्दी दरभाऊपत्र आह्वानको सूचना (मिति २०७९।०४।०२)


खाद्य प्रशोधन तालिम (काठमाण्डौ केन्द्र) मा सहभागी हुने बारे सूचना (मिति २०७९।०३।०९)


बेकरी बेसिक तालिम (काठमाण्डौ केन्द्र) मा सहभागी हुने बारे सूचना (मिति २०७९।०२।२५)


कफि बारिष्टा तालिम (काठमाण्डौ केन्द्र) मा सहभागी हुने बारे सूचना (मिति २०७९।०२।२४)


कफि वारिष्टा तथा बेकरी वेसिक (काठमाण्डौ केन्द्र) तालिममा सहभागी हुन सम्पर्क राख्न आउने सम्बन्धी सूचना (मिति २०७९।०२।१९)


क्रिष्टल सामाग्री उत्पादन (काठमाण्डौ केन्द्र) तालिममा सहभागी हुन सम्पर्क राख्न आउने सम्बन्धी सूचना (मिति २०७९।०२।०६)


उद्यम प्रवर्द्धनको लागि प्रविधि सहयोग सम्बन्धी सूचना (मिति २०७९।०२।०५)


कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सम्बन्धी सूचना (मिति २०७९।०२।०५)


हाउस वायरिङ्ग बिषयको तालिम (काठमाडौं केन्द्र) मा सहभागी हुन इच्छुकले सम्पर्क राख्न आउने सम्बन्धी सूचना (मिति २०७९।०१।०८)


ब्युटिसियन (काठमाण्डौ केन्द्र) तालिममा सहभागी हुन इच्छुकले सम्पर्क राख्न आउने सम्बन्धी सूचना (मिति २०७८।१२।०९)


प्लम्बिङ (काठमाण्डौ केन्द्र) तालिममा सहभागी हुन इच्छुकले सम्पर्क राख्न आउने सम्बन्धी सूचना (मिति २०७८।१२।०७)


अटोमेकानिक्स (गाडी मर्मत ४ चक्के) बिषयको तालिममा छनौट भएका प्रशिक्षार्थीहरुले सम्पर्क राख्न आउने सम्बन्धी सूचना । (मिति २०७८।११।२९)


बेसिक प्याट्रन सिलाई, एडभान्स प्याट्रन सिलाई,फेसन डिजाईन,व्युटिसियन बेसिक,व्यूटिसियन एडभान्स,प्लम्बिङ, कम्प्यूटर हार्डवेयर मर्मत तालिम(काठमाण्डौ केन्द्र) मा छनोट भएका प्रशिक्षार्थीहरुले सम्पर्क राख्न आउने सम्बन्धी सूचना (मिति २०७८।११।२५)


हाउस वायरिङ्ग बिषयको तालिम (काठमाडौं केन्द्र) मा छनौट भएका प्रशिक्षार्थीहरुले सम्पर्क राख्न आउने सम्बन्धी सूचना । (मिति २०७८।१०।२५)


बौद्धिक सम्पति दर्तामा सहयोग उपलब्ध हुने वारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सूचना ।


कफि वारिष्टा, फेसन डिजाइन, खाद्य प्रशोधन, अटोमेकानिक्स(गाडी मर्मत), मोटर वायन्डिङ्ग तथा मोटरसाईकल मर्मत विषयका तालीममा प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना । (मिति २०७८।०८।२९)


आधारभूत सिलाई,एडभान्स सिलाई, ब्युटिसियन वेसिक,ब्युटिसियन एडभान्स तथा प्लम्बिङ, मेसिन इम्ब्रोइडरी विषयका तालीममा प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना । (मिति २०७८।०८।२९)


मोबाईल मर्मत, बेकरी बेसिक, क्रिष्टल सामाग्री तथा हाते इम्बोईडरी विषयका तालीममा प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना । (मिति २०७८।०८।२९)


कम्प्यूटर हार्डवेयर मर्मत, हाउस वायरिङ तथा उद्यमशिलता विकास विषयका तालीममा प्रशिक्षार्थी छनौट सम्बन्धी सूचना । (मिति २०७८।०८।२३)


प्रशिक्षकले आवेदन पेश गर्ने बारे सूचना । (मिति २०७८।०८।१६)


तालीमको लागि अनलाईन आवेदन दिने म्याद थपको सूचना । (मिति २०७८।०८।०२)


केन्द्रमा हुने तालिममा दरखास्त दिने सम्बन्धि सूचना (मिति २०७८।०७।१७ मा प्रकाशित, लेखा व्यवस्थापन, लेबलिङ्ग प्याकेजिङ्ग बजारिकरण, उद्यमशिलता विकास)


तालीम सम्बन्धी सूचना (मिति २०७८।०७।११ मा प्रकाशित, विभिन्न १९ किसिमको सीपमूलक तथा उद्यमशिलता विकास तालिमहरु)


मोटरसाइकल मर्मत तालीममा छनोट भएका मुख्य प्रशिक्षार्थीहरुले सम्पर्क राख्न आउने बारे सूचना (मिति २०७८।६।८)


प्रशिक्षार्थी छनौट सम्बन्धि सूचना (मिति २०७८।५।२९)


प्रशिक्षक रोष्टरसम्बन्धी सूचना (मिति २०७८।५।१०)


तालीम सम्बन्धी सूचना (मिति २०७८।४।३१)


तालीम रद्ध भएको सम्बन्धी सूचना


काठमाडौं, केन्द्रमा संचालन हुने कम्प्यूटर हार्डवेयर तालीममा छनौट भएका प्रशिक्षार्थीहरुले सम्पर्क राख्न आउने सम्बन्धी सूचना


व्युटीसियन वेसिक, व्युटीसियन एडभान्स, प्याट्रन सिलाई वेसिक, प्याट्रन सिलाई एडभान्स, हाते इम्ब्रोइडरी, हाउस वायरिङ्ग, प्लम्बिङ्ग विषयको तालिममा सहभागी हुने बारे सूचना


यस केन्द्र(काठमाडौं जिल्ला) बाहिरका स्थानहरुमा संचालन हुने आधारभुत प्याट्रन सिलाई, बेसिक ब्युटि पार्लर, हाउस वायरिङ तथा प्लम्बिङ्ग बिषयको तालिमका लागि छनौट भएका प्रशिक्षार्थीहरुले सम्पर्क राख्न आउने सम्बन्धि सूचना


काठमाडौ, केन्द्रमा संचालन हुने प्लम्बिङ्ग तालीममा छनौट भएकाहरुले सम्पर्क राख्ने सम्बन्धि सूचना


काठमाडौ, केन्द्रमा संचालन हुने हाउस वायरिङ्ग तालीममा छनौट भएकाहरुले सम्पर्क राख्ने सम्बन्धि सूचना


काठमाडौ, केन्द्रमा संचालन हुने हाते इम्ब्रोइडरी तालिममा छनौट भएकाहरुले सम्पर्क राख्ने सम्बन्धि सूचना


काठमाडौ, केन्द्रमा संचालन हुने एडभान्स ब्युटिसियन तालिममा छनौट भएकाहरुले सम्पर्क राख्ने सम्बन्धि सूचना


काठमाडौ, केन्द्रमा संचालन हुने ब्युटिसियन बेसिक तालिममा छनौट भएकाहरुले सम्पर्क राख्ने सम्बन्धि सूचना


काठमाडौ, केन्द्रमा संचालन हुने एडभान्स प्याट्रन सिलाई तालिममा छनौट भएकाहरुले सम्पर्क राख्ने सम्बन्धि सूचना


काठमाडौ, केन्द्रमा संचालन हुने आधारभुत प्याट्रन सिलाई तालिममा छनौट भएकाहरुले सम्पर्क राख्ने सम्बन्धि सूचना


काठमाडौ, केन्द्रमा संचालन हुने उद्यमशिलता बिकास तालिममा छनौट भएकाहरुले सम्पर्क राख्ने सम्बन्धि सूचना


स्थानीय तहसँग लागत साझेदारी सम्बन्धि सूचना


लागत-सहभागिता फारम (स्थानिय तहले मिति २०७७।१२।१९ भित्र पठाउनुपर्ने)


मोवाइल मर्मत, हाउस वायरिङ, व्युटिसियन एडभान्स, एडभान्स प्याट्रन सिलाई,मखमल ढाका जुत्ता चप्पल उत्पादन, स्यानिटरी प्याड, कफि प्रोसेसिङ, स्कुल व्याग बनाउने,दालमोठ बनाउने, झोल साबुन, जाम जेली र सस, क्रिष्टल सामग्री उत्पादन र आलु र केराको चिप्स बनाउने प्रशिक्षार्थी छनौट सम्बन्धि सूचना


अटोमोवाइल वाइरिङ्, इन्डस्ट्रियल वाइरिङ, डल्लो साबुन बनाउने, बेकरी बेसिक, मेसिन इम्वोइडरी र मोटर वाइन्डिङ प्रशिक्षार्थी छनौट सम्बन्धि सूचना


मिति २०७७।०९।२२ मा प्रकाशित मध्ये १४ वटा तालीम रद्ध गरिएको बारेको सूचना


मोटरसाईकल मर्मत,कागज वस्तु तथा स्क्रिन प्रिन्ट, पानी तान्ने पम्प, टी.भी. मर्मत, फ्रिज/ एसी मर्मत, सोलार जडान मर्मत, बेकरी एडभान्स, वेल्डिङ् र युपिभिसी आल्मुनियम फेब्रिकेटर प्रशिक्षार्थी छनौट सम्बन्धि सूचना


कफि वारिष्टा, कम्प्यूटर हार्डवेयर मर्मत, आधारभुत प्याट्रन सिलाई, फिनेल हर्पिक बनाउने, रवर स्टाम्प र साइनवोर्ड, टायल मार्वल फिटिङ, सपिङ व्याग बनाउने र हाते इम्बोइडरी प्रशिक्षार्थी छनौट सम्बन्धि सूचना


गाडी मर्मत चार चक्के प्रशिक्षार्थी छनौट सम्बन्धि सूचना


डल बनाउने, पशुपंछी दाना बनाउने, खाद्य प्रसोधन, तथा दुध प्रसोधन प्रशिक्षार्थी छनौट सम्बन्धि सूचना


व्युटिसियन वेसिक, पेपर प्लाष्टिक प्लेट र फेसन डिजाइन प्रशिक्षार्थी छनौट सम्बन्धि सूचना


प्लम्विङ र उद्यमशीलता विकास प्रशिक्षार्थी छनौट सम्बन्धि सूचना


सुची दर्ता बारे सूचना


तालिमको आवेदन दिने म्याद थप सम्बन्धी सूचना


प्रस्तावित व्यवसायिक योजनाको नमूना


तालीम सम्वन्धी सूचना


प्रशिक्षकको सूचि (Roster) मा नाम समावेश गर्ने बारे