वि.सं:
नेपाल संवत: ११४५ कौलागा षष्ठी - २१
लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका उदेश्यहरु देहाय बमोजिम रहेका छन्। १. लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी नीतिगत सहजीकरण गर्ने । २. लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी प्रदेशहरुसंग समन्वय र अभिलेख अद्यावधिक गर्ने । ३. लघु उद्यम, घरेलु तथा साना उद्योग सम्बन्धी कोषहरुको परिचालन गर्ने । ४. लघु उद्यम, घरेलु तथा साना उद्योग सम्बन्धी राष्ट्रियस्तरमा कार्यक्रम संचालन, उत्पादित वस्तुहरुको मूल्य श्रृखला कायम गर्ने । ५. दातृ निकायहरुको सहायता र कार्यक्रमहरुको समन्वय गर्ने ।