प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा चतुर्दशी - २९

परिचय

लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी कार्यहरु गर्न केन्द्रियस्तरमा संघीय सरकारको स्थायी संस्थागत संरचनाको रुपमा नेपाल सरकार(मन्त्रिपरिषद्) को मिति २०७६।१०।२० को निर्णयानुसार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको स्थापना भएको हो । यो केन्द्र त्रिपुरेश्वर, काठमाडौंको उद्योग परिसरभित्र रहेको छ ।