सीप, प्रविधि, श्रम र श्रोत साधनहरुको व्यवसायिक उपयोग गरी आय आर्जन गर्न अभिप्रेरित गर्न यस केन्द्रले आ.ब. २०७८।७९ मा विभिन्न बिषयहरुमा सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास सम्बन्धी तालीमहरु उपलब्ध गराउने छ । तालीमका बिषयहरु देहाय बमोजिम हुनेछन् ।

१ हाउस वायरिङ
२ उद्यमशीलता विकास
३ खाद्य प्रशोधन
४ बेसीक प्याट्रन सिलाई
५ एडभान्स प्याट्रन सिलाई
६ फेसन डिजाइन
७ हाते इम्ब्रोईडरी
८ मेसिन इम्ब्रोईडरी
९ क्रिष्टल सामग्री उत्पादन
१० व्यूटिसीयन (बेसिक)
११ व्यूटिसीयन (एड्भान्स)
१२ प्लम्बिङ्ग
१३ मोवाइल मर्मत
१४ मोटरसाइकल मर्मत
१५ Auto mechanic (गाडि मर्मत-४ चक्के)
१६ कम्प्युटर मर्मत- हार्डवेयर
१७ कफि वारिष्टा
१८ बेकरी बेसिक
१९ हाते इम्ब्रोइडरी