प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व दशमी - १०

हाम्रो मिशन

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको उदेश्य

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका उदेश्यहरु देहाय बमोजिम रहेका छन्। १. लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी नीतिगत सहजीकरण गर्ने । २. लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी प्रदेशहरुसंग समन्वय र अभिलेख अद्यावधिक गर्ने । ३. लघु उद्यम, घरेलु तथा साना उद्योग सम्बन्धी कोषहरुको परिचालन गर्ने । ४. लघु उद्यम, घरेलु तथा साना उद्योग सम्बन्धी राष्ट्रियस्तरमा कार्यक्रम संचालन, उत्पादित वस्तुहरुको मूल्य श्रृखला कायम गर्ने । ५. दातृ निकायहरुको सहायता र कार्यक्रमहरुको समन्वय गर्ने ।